काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधान २०७२ आइतबार साँझ राजधानीमा आयोजित एक भब्य समारोहबीच जारी गरेका छन्।
संविधान सभा सचिवालयले आजदेखि लागू भएको नेपालको संविधान सार्वजनिक गरेको छ।
राष्ट्रपति रामवरण यादवले असोज ३ गते जारी गरेको यो संविधानसँगै अन्तरिम संविधान २०६३ खारेज भएको छ।
हेरौ यस्तो छ संविधान-२०७२-
पढ्नुस् संविधानको आधिकारिक प्रति-