२०८० चैत ६ मंगलबार
  • :
  • :

About Us

'NepaliTools dot com' is one of the leading brand in the field of Nepalese applications, softwares and other internet related products. we are stablished to serve Nepali people living across the globe through our various products for the news & informations, entertainment and tools to make your daily life easy.  तपाईको सुखमा होस् या दुखमा पल-पलको साथि बन्न सक्छ, बनि रहेको छ र बनि नै रहने छ । हामी नेपाली २१ औं शताव्दीमा पनि प्रविधिको सवालमा पछाडी नै छौ । बिगत केहि बर्ष देखि एता भने राम्रै फड्को मार्दै आई रहेको छ । तिनै फड्को भित्र यस वेब पनि पर्न सफल भएको छ ।  मुलुकमा राजनीतिक स्थिरता नभएका कारण देशको मेरुदण्ड मानिने लाखौ लाख युबायुवती विदेश पलायन हुन बाध्य छन् । स्वदेशमा भने जस्तो रोजगार छैन रोजगार पाईहालेमा पनि राम्रो तलब, सुबिधा हुदैन जसका कारण आज नेपाललाई समृद्ध बनाउने जोसजाँगर भएका उच्च शिक्षा हासिल गरेका युवायुवती समेत अर्काको देशमा रोजगारका नाममा श्रम बेच्न बाध्य भएका छन् । हो तिनै लाखौ लाख विदेश पलायन भएका नेपालीहरुमा समर्पित छ, यो नेपाली टुल्स डट कम  ।  यस वेबले कुनै पनि समुदाय, धर्म, लिंक उमेर, भौगोलिक बनावट, सप्रदाय केहिमा पनि मान हानि हुने लक्षित गरिएको छैन । यो वेब आफैमा स्वोतन्त्र छ, सामाजिक सेवाको अभिप्रायले विकास गरिएको यो वेब  घर देश देखि परदेश सम्म कुना-कुनामा रहनु हुने आम नेपालीहरुका लागि स्वोदेशमा भैईरहेको ताजा समाचार, घटनाक्रम, सुचाना तथा अन्य बिविद जानकारी र डिजिटल मार्फत मनोरंजन दिने लगाएत हेर्न, पढ्न, सुन्न सकिने माध्यम हो ।  एस वेब भित्र ७५ जिल्लाबाट अनलाइन प्रशारणमा आएका ३०० ओटा भन्दा बढी सबै एफ एम रेडियो, ताजा ताजा भिडियो, इन्टरनेट सम्बन्धि अती आबश्यक टुल्स,  देश विदेशमा जहाँ भएपनि आफ्नो जिल्ला अनि गाउँघरको एफएम रेडियो अनलाइन मार्फत सुन्न सकिने मुख्य बिशेषता हो ।